वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व पारु - १
विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रमले नसर्ने रोगहरूको रोकथाम र नियन्त्रणका लागि आयुर्वेद तथा योग शिक्षालाई प्रवर्द्धन गर्न मार्गदर्शन प्रदान गर्नुका साथै विद्यार्थीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यलाई सुदृढ पार्ने लक्ष्य राखेको छ।